
अन्जनाका नानीहरुलाई सकेको सहयोग गरौं!
Donation protected
चाडबाड एवं हर्षोल्लासको यो समयमा हाम्रो नेपाली समुदायमा एउटा अत्यन्त दुःखद घटना घट्यो! लाउं-लाउं, खाउं-खाउं, या भनौ, आफ्नो भविष्यको रेखा कोर्ने २८ वर्षकै कलिलो उमेरमा नेपाली समुदायका सकृय अभियन्ता मित्र कृष्ण काफ्लेकी सुपुत्री अन्जना काफ्ले न्यौपानेले १० वर्षीया र ४ वर्षीय आफ्ना दुई सन्तानकै भविष्य अन्यौलमा पारेर अक्टोबर ८, २०२४ मा यो संसार छोड्नुपर्यो!
दैवको लीला र उनको नियति नै यही थियो सायद! दैवको यो बज्र प्रहारबाट मर्माहत भएका अन्जनाका साना छोराछोरीलाई, मान्छे भएको नाताले, हामीले सकेको मलम-पट्टी लगाऔं! साना नानीहरुको भविष्यको लागि यथासक्य सहयोग गरौं!
Organizer
Basanta Lamsal
Organizer
Westminster, CO