Main fundraiser photo

Help Aarul to attend School.

Donation protected
मोटरसाइकल दुर्घटना परि उपचारकै क्रममा अस्ति पुस ८ गते २१/२२ बर्षकै कलिलो उमेरमा निधन भएका कंचनपुर दोधारा चाँदनि ६ का भाइ रोशन सुनार जसले अभिभावक पहिले नै गुमाइ सकेका थिए । गाउँमै ट्रयाक्टर चलाउने / मजदुरी गरेर घरमा श्रीमती र २ बर्सको छोरा को जिविका चलाइरहेका रोशन को दुर्घटनामा निधन भए पछि बेसहारा बनेकि २०/२१ बर्षकि श्रीमती र २ बर्सको छोरा को दयनीय स्थिति सङ्गै जिविका चलाउनै गाह्रो हुने स्थिति बनेको छ। त्यो सानो २ बर्सको बाबुको लागि हाम्रो तर्फबाठ धेरै नसके पनि केही  रकम जम्मा गरि त्यसको बिमा गरिदिन पाए भविस्यमा बाबुलाइ अलि सहज हुने थियो भन्ने सोच सहित हामिले यो सानो बाबुको लागि सहयोग संकलन गर्ने अभियान थालेका छौँ । 
    आफ्नो सन्तानका लागि लाखौं रकम कमाउन र खर्चिन तयार हुने हामीहरुले त्यो सानो बाबुको भबिस्यका लागि २/४ हजार किन सहयोग गर्न नसक्ने ????
    मानवताको नजरियाले हेर्दा सायद त्यो सानो बाबू पनि हाम्रै सन्तान जस्तो हो , छोरा छोरि भको ले यो पीडा धेरै राम्ररी बुझ्नु हुन्छ होला। कमसेकम त्यो बाबुको भबिस्यका लागि हजुर हरु ले जे जति सक्नु हुन्छ सहयोग गरिदिनु होला।

आउनुस हामि सबै मिलेर यो सानो  बाबुको लागि थोरै भए पनि अभिभावकिय भुमिका निभाऔं ।
                                  धन्यवाद .

Roshan Sunar, resident of Chandani 6, Dodhara, Kanchanpur, who died at the young age of 21/22 while undergoing treatment for a motorcycle accident, had already lost his parents.  Roshan, who used to drive a tractor in the village for raising his 20/21-years wife and 2-year-old son at home, died in an accident 

After the death of Roshan in an accident, it has become difficult to survive with the miserable condition of his 20/21 year old wife and 2-year-old son.

    So, We have started a fundraising campaign for this little Baby, thinking that it would be a little easier for him in the future if we could save some money and insure him for that little Baby.
   When we are ready to earn and spend millions for our children, then why can't we contribute 2/4 thousand for the future of that little Innocent Baby ?? Of course! we can & we will do it together✊.
        From the point of view of humanity, maybe that little baby is also like our child, Parents who have children can understand this pain better so help as much as you can for the future of that Baby.

Please help as much as you can.

Let's all play a parental role for this little Baby.

                                 Thank You.

Organizer

Sonu Sunar
Organizer
Cle Elum, WA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.