बिरामी पत्रकार द्वय बिरही र शर्मा सहयोग अभियान

बिरामी पत्रकार द्वय बिरही र शर्मा सहयोग अभियान
नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य रेशम बिरही पेटको क्यान्सरबाट पीडित भइ तथा सुर्खेत शाखाका सदस्य दिल शर्मा बोन म्यारोमा समस्या आइ नयाँ बानेश्वर काठमाडौंमा उपचारका क्रममा हुनुहुन्छ । क्यानसरको उपचार तथा बोन म्यारो ट्रान्सप्लान्ट गर्न ठुलो धनराशी आवश्यक पर्न जाने देखिन्छ ।
बिगतमा पनि नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गरिरहेको छ । पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट २०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । पत्रकार द्वय बिरही र शर्मालाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ ।

नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा

Donations (0)


  • Radhakrishna Deuja 
    • $25 
    • 4 d
  • Lila Ojha  
    • $41 
    • 6 d
  • Gunaraj Luitel 
    • $51 
    • 7 d
  • Gouri R Joshi 
    • $51 
    • 8 d
  • Bed Basnet 
    • $29 
    • 8 d

Organizer 


Nepal America Journalist Association 
Organizer
New York, NY
Nepal America Journalist Association 
Registered nonprofit
Donations are 100% tax deductible.
Learn more
  • #1 fundraising platform

    People have raised more money on GoFundMe than anywhere else. Learn more

  • GoFundMe Guarantee

    In the rare case that something isn’t right, we will refund your donation. Learn more

  • Expert advice, 24/7

    Contact us with your questions and we’ll answer, day or night. Learn more