Main fundraiser photo

Help Storm Victims In Nepal 2019

हार्दिक श्रद्धान्जली, समवेदना तथा सहयोगका लागि हार्दिक अपील ,अनुरोध ।।।बारा, पर्सा, रौतहट लगायत तराई जिल्लामा आएको असिना पानीसगैँ आएको हुरी बतासले ठूलो धनजनको नोक्सान गरेको छ l दुई दर्जनभन्दा बढी हाम्रा आफन्तहरुको निधन भएको छ l मृत्‍युको सँख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ l सयौंका सँख्यामा घाईते छन्, कति अझै बेपत्ता छन् l ईट्टा भट्टमा कति पुरिएका छन् l घाईतेको उपचार गर्न अस्पतालका बेडहरुको अभाव छ l अस्पतालका प्यासेजमा र पार्किङ्मा उपचार गरिंदै छ l असिना पानीले सम्पूर्ण बालिनाली सखाप पारेको छ l उक्त घट्नामा परी ज्यान गुमाउनुहुनेहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौंl घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दै उहाँहरुको तत्काल उपचार र बेपत्ता भएकाहरुको तत्काल खोजीको लागि नेपाल सरकारलाई जौडदार अनुरोध गर्दछौं l दोश्रो ती दैवले लुटेका र दैविक प्रकोपमा परेका हाम्रा आफन्तहरूको सहयोग गर्नु हाम्रो अहम दायित्व हो अत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूलाई , हाम्रा आफन्तहरूको तत्काल राहतको लागी नेपाल तरूणदल अमेरीका शाखाले gofund मार्फत सहयोग जन्मा गरी नेपाल तरुण दल केन्द्रीय कार्यसमिति मार्फत पिडीतहरूलाई सहयोग गर्ने निर्णय गरेकोले यॉहाहरू सबै सहयोगी मनहरूलाई सहयोगको लागी हार्दिक अपील र अनुरोध गर्दछौं lजयनेपाल /जय तरूणनेपाल तरूण दल अमेरीका शाखा

Organizer

Shankar Khadka
Organizer
Sunnyvale, CA

Your easy, powerful, and trusted home for help

  • Easy

    Donate quickly and easily.

  • Powerful

    Send help right to the people and causes you care about.

  • Trusted

    Your donation is protected by the  GoFundMe Giving Guarantee.